Vacancy in nepal 2081 | RBCL Vacancy Nepal | राष्ट्रिय बीमा कम्पनी लिमिटेडमा रोजगारी

May 4, 2024
vacancy in nepal

Vacancy in Nepal for Gov Job Nepal -2081

New year 2081’s vacancy for government job is just started. In this list Rastriya Bima Company Limited just posted the Vacancy in Nepal Government Job for the year 2080-2081. Here is the snapshot of the official Vacancy.  

 

Job Posts required in National Bima Company Limited

  • Officer
  • Manager
  • Assistant Manager
  • Administrative Assistant
  • Technician
  • Agriculture Technician

Gist Information about the Vacancy.

Deadline to apply: 2081 Jesth 10

Double Fee Dealine: 2081 Jestha 17

Payment Mode: Offline and Online eSewa available

Age Restriction: 18 to 35 for men. 18-40 for Women and differently enable people.

Application type: Online application only where you have to upload your required documents in PDF and JPG format.

Vacancy Announcement for RBCL-2081 News in Nepali 

११. समावेशी समूहका उम्मेदवारले पेश गर्नु पर्ने कागजात तथा अनुभव सम्बन्धमा विशेष निर्देशनः
१२. (क) आदिवासी जनजातिका हकमा नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचीकृत भएको जातिको हकमा सो सूचीका आधारमा, तर नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचीकृत भएको जातिभित्र एकभन्दा बढी थरहरू भएमा सम्वन्धित स्थानीय तहको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट सूचीकृत भएको जातिभित्रको थर भनी प्रमाणित गराई दरखास्त साथ पेश गर्नु पर्नेछ ।

(ख) दलितका हकमा राष्ट्रिय दलित आयोगवाट सूचीकृत भएको जातिको हकमा सोही सूचीको आधारमा, तर राष्ट्रिय दलित आयोगबाट सूचीकृत भएको जातिभित्र एक भन्दा वढी थरहरू भएमा सम्बन्धित स्थानीय तहको प्रमुखको सिफारिशमा प्रमुख जिल्ला अधिकारीवाट सूचीकृत भएको जातिभित्रको थर भनी प्रमाणित गराई दरखास्त साथ पेश गर्नु पर्नेछ ।

(ग) मधेशीका हकमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकंवमोजिमको संस्थावाट मधेशी भनी प्रमाणित गरेको आधारमा, तर नेपाल राजपत्रमा सूचना प्रकाशन गरी संस्था नतोकेसम्म सम्वन्धित स्थानिय तहको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीवाट मधेशी भनी प्रमाणित गराई दरखास्त साथ पेश गर्नु पर्नेछ ।
१३. विविध :

(क) दरखास्त दिन पाउने अन्तिम मितिसम्ममा न्यूनतम शैक्षिक योग्यता, सेवा अवधि, उमेर, अनुभव पूरा भएको हुनुपर्ने छ । दोव्वर दस्तुरको म्यादलाई यो प्रयोजनका लागि गणना गरिने छैन ।
(ख) कम्पनीद्वारा तोकिएको म्यादभित्र पेश नभएको वा न्यूनतम योग्यता नपुगेको वा तोकिएको अन्य विवरण नखुलेको वा तोकिएको दस्तुर नवुझाएको दरखास्त स्वीकृत गरिने छैन ।
(ग) विदेशी संस्थावाट शैक्षिक योग्यताको प्रमाणपत्र प्राप्त गरेका उम्मेदवारहरूले दरखास्त दिने अन्तिम मितिभित्र सम्बन्धित निकायवाट समकक्षता निर्धारण गराई सो कागजात स्क्यान गरी निर्धारित स्थानमा अपलोड गर्नुपर्नेछ । 
(घ) उम्मेदवारले खुला तथा समावेशी कुन समूहमा उम्मेदवार हुने हो सो अनिवार्य रूपले खुलाउनु पर्नेछ । 
(ङ) लिखित परीक्षामा परीक्षार्थीले अनिवार्य रूपमा कालो मसीको मात्र प्रयोग गर्नुपर्ने छ ।
(च) विज्ञापन भएका पदहरूको अद्यावधिक पाठ्यक्रम कम्पनीको वेवसाइट https://www.rbcl.gov.np वाट प्राप्त गर्न सकिनेछ ।
(छ) लिखित परीक्षामा आउँदा उम्मेदवारले आफ्नो सक्कल नागरिकता प्रमाणपत्र र कम्पनीको अनलाइन दरखास्त प्रणालीवाट आफैँले डाउनलोड गरी प्रवेश पत्र अनिवार्य लिई आउनु पर्नेछ ।
(ज) खुलातर्फका लागि विनियमावलीको नियम १६ वमोजिम अयोग्य नभएको तथा आ. प. का लागि विनियमावलीको विनियम २७ को २ बमोजिम अयोग्य नभएको हुनु पर्नेछ ।

Attempt Section Officer Online MCQ Quiz with your scoreboard.

  May 4, 2024   Vacancy

Gklogy is a free online questions bank, which provides previous questions papers from all most all organizations like Loksewa, NRB, NEA and so on....

Post a Comment

Get all products for only $59!

With our extensive collection of elements, creating and customizing layouts becomes
second nature. Forget about coding and enjoy our themes.