CIVIL Hospital Vacancy | निजामती कर्मचारी अस्पतालमा स्थायी रोजगारी

May 31, 2024
CIVIL Hospital Vacancy

CIVIL Hospital Vacancy -2081

New year 2081’s vacancy for government job is just started. In this list we are posting the vacancy detail of  Civil Hospital. The Vacancy in Nepal Government Job for the year 2080-2081. Here is the snapshot of the official Vacancy.  

CIVIL Hospital Vacancy

CIVIL Hospital Vacancy -2081 PDF

 


 Job Posts required in Civil Hospital

  • Staff Nurse
  • Technician 
  • Level 5 to 10

Gist Information about the Vacancy.

Exam type: MCQ paper, Second Paper Witten and Interview

Exam Date: Publish Later

Deadline to apply: 2081 Asar 06

Double Fee Dealine: 2081 Asar 13

Payment Mode: Offline and Online eSewa , Khalti, Connect IPS available

Age Restriction:  18-40 year age.

Application type: Online application only where you have to upload your required documents in PDF and JPG format.

Vacancy Announcement News in Nepali 

३३ ४०/२०८०-८१ खुला ३६ (छत्तिस ) ३४ ४१/२०८०-८१ महिला १० (दश) ३५ ४२/२०८०-८१ आ.ज. ७ (सात) ३६ ४३ /२०८०-८१ स्टाफ नर्स ५ प्राविधिक, नर्सिङ्ग, नर्सिङ्ग मधेसी ६ (छ) ३७ ४४/२०८०-८१ दलित ३ (तीन) ३८ ४५/२०८०-८१ अपाङ्ग २ (दुई) ३९ ४६/२०८०-८१ पि.क्षे. १ (एक) ४० ४७/२०८०-८१ वायोमेडिकल ५ टेक्निसियन प्राविधिक, इन्जिनियरिङ्ग तथा मेन्टिनेन्स, वायोमेडिकल खुला १ (एक) ४१ ४८/२०८०-८१ महिला १ (एक) विज्ञापन सम्बन्धी विशेष सूचना : सम्मानीत सर्वोच्च अदालतबाट रिट नम्बर ०७८-WO-०६६० समेतका उत्प्रेषण सम्बन्धी निवेदनहरुमा मिति २०७९ / १० / २४ मा जारी भएको परमादेशको आदेश बमोजिम कानूनी व्यवस्था भए पश्चात सोही अनुसार पदपूर्ति गरिनेछ । १. परीक्षाको किसिम : लिखित र अन्तर्वार्ता (लिखित परीक्षाको माध्यम भाषा र किसिम सम्बन्धित पाठ्यक्रममा तोकिए बमोजिम हुनेछ । २. परीक्षा केन्द्रः लिखित परीक्षा लोक सेवा आयोगबाट सञ्चालन हुनेछ । विस्तृत परीक्षा कार्यक्रम र परीक्षा केन्द्र लोक सेवा आयोगवाट तय भए पश्चात् प्रकाशन गरिनेछ । ३. दरखास्त दस्तुरः तह ९ को हकमा रू. २०००/- (दुई हजार), तह ६ र ८ को हकमा रू. १२००/- (एक हजार दुई सय) र तह ५ को हकमा रू. ७००/- ( सात सय) हुनेछ । समावेशी समूह तर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारका हकमा थप प्रति समूहका लागि तह ६ देखि ९ सम्मको हकमा रू. ४००/- ( चार सय) र तह ५ को हकमा रू. २००/- (दुई सय ) थप दस्तुर बुझाउनु पर्नेछ । ४. दरखास्त दिने अन्तिम मितिः २०८१।०३।०६ गते र दोव्वर दस्तुर तिरी २०८१।०३ । १३ गते सम्म । ५. उम्मेदवारको उमेरको हदः निजामती कर्मचारी अस्पताल ( कर्मचारीहरुको सेवाका शर्त र सुविधा) विनियमावली, २०७० (संशोधन सहित ) को विनियम २० मा भएको व्यवस्था बमोजिम (क) आठौं र नवौं तहको लागि दरखास्त पेस गर्ने अन्तिम मितिसम्म एक्काइस वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ । (ख) छैठौँ र सातौँ तहको लागि दरखास्त पेस गर्ने अन्तिम मितिसम्म एक्काइस वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । (ग) चौंथो र पाँचौ तहको पदको लागि दरखास्त पेस गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भएको र ३५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ (घ) महिला र अपाङ्ग उम्मेदवारको हकमा दरखास्त पेस गर्ने अन्तिम मितिसम्म ४० वर्ष उमेर ननाघेको हुनुपर्नेछ । (ङ) चिकित्सकतर्फ र प्राविधिक स्वास्थ्य सेवा तर्फ ४५ वर्ष उमेर ननाघेको हुनु पर्नेछ । (च) निजामती कर्मचारी अस्पतालमा कार्यरत स्थायी कर्मचारीको हकमा उमेरको हद लाग्ने छैन ।

Attempt Section Officer Online MCQ Quiz with your scoreboard.

  May 31, 2024   Vacancy

Gklogy is a free online questions bank, which provides previous questions papers from all most all organizations like Loksewa, NRB, NEA and so on....

Post a Comment

Get all products for only $59!

With our extensive collection of elements, creating and customizing layouts becomes
second nature. Forget about coding and enjoy our themes.