profile-builder domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/danfet6/hb-html/gklogy/wp-includes/functions.php on line 6131New year 2081’s vacancy for government job is just started. In this list we are posting the vacancy detail of Civil Hospital. The Vacancy in Nepal Government Job for the year 2080-2081. Here is the snapshot of the official Vacancy.

Job Posts required in Civil Hospital
Gist Information about the Vacancy.
Exam type: MCQ paper, Second Paper Witten and Interview
Exam Date: Publish Later
Deadline to apply: 2081 Asar 06
Double Fee Dealine: 2081 Asar 13
Payment Mode: Offline and Online eSewa , Khalti, Connect IPS available
Age Restriction: 18-40 year age.
Application type: Online application only where you have to upload your required documents in PDF and JPG format.
३३ ४०/२०८०-८१ खुला ३६ (छत्तिस ) ३४ ४१/२०८०-८१ महिला १० (दश) ३५ ४२/२०८०-८१ आ.ज. ७ (सात) ३६ ४३ /२०८०-८१ स्टाफ नर्स ५ प्राविधिक, नर्सिङ्ग, नर्सिङ्ग मधेसी ६ (छ) ३७ ४४/२०८०-८१ दलित ३ (तीन) ३८ ४५/२०८०-८१ अपाङ्ग २ (दुई) ३९ ४६/२०८०-८१ पि.क्षे. १ (एक) ४० ४७/२०८०-८१ वायोमेडिकल ५ टेक्निसियन प्राविधिक, इन्जिनियरिङ्ग तथा मेन्टिनेन्स, वायोमेडिकल खुला १ (एक) ४१ ४८/२०८०-८१ महिला १ (एक) विज्ञापन सम्बन्धी विशेष सूचना : सम्मानीत सर्वोच्च अदालतबाट रिट नम्बर ०७८-WO-०६६० समेतका उत्प्रेषण सम्बन्धी निवेदनहरुमा मिति २०७९ / १० / २४ मा जारी भएको परमादेशको आदेश बमोजिम कानूनी व्यवस्था भए पश्चात सोही अनुसार पदपूर्ति गरिनेछ । १. परीक्षाको किसिम : लिखित र अन्तर्वार्ता (लिखित परीक्षाको माध्यम भाषा र किसिम सम्बन्धित पाठ्यक्रममा तोकिए बमोजिम हुनेछ । २. परीक्षा केन्द्रः लिखित परीक्षा लोक सेवा आयोगबाट सञ्चालन हुनेछ । विस्तृत परीक्षा कार्यक्रम र परीक्षा केन्द्र लोक सेवा आयोगवाट तय भए पश्चात् प्रकाशन गरिनेछ । ३. दरखास्त दस्तुरः तह ९ को हकमा रू. २०००/- (दुई हजार), तह ६ र ८ को हकमा रू. १२००/- (एक हजार दुई सय) र तह ५ को हकमा रू. ७००/- ( सात सय) हुनेछ । समावेशी समूह तर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारका हकमा थप प्रति समूहका लागि तह ६ देखि ९ सम्मको हकमा रू. ४००/- ( चार सय) र तह ५ को हकमा रू. २००/- (दुई सय ) थप दस्तुर बुझाउनु पर्नेछ । ४. दरखास्त दिने अन्तिम मितिः २०८१।०३।०६ गते र दोव्वर दस्तुर तिरी २०८१।०३ । १३ गते सम्म । ५. उम्मेदवारको उमेरको हदः निजामती कर्मचारी अस्पताल ( कर्मचारीहरुको सेवाका शर्त र सुविधा) विनियमावली, २०७० (संशोधन सहित ) को विनियम २० मा भएको व्यवस्था बमोजिम (क) आठौं र नवौं तहको लागि दरखास्त पेस गर्ने अन्तिम मितिसम्म एक्काइस वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ । (ख) छैठौँ र सातौँ तहको लागि दरखास्त पेस गर्ने अन्तिम मितिसम्म एक्काइस वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । (ग) चौंथो र पाँचौ तहको पदको लागि दरखास्त पेस गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भएको र ३५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ (घ) महिला र अपाङ्ग उम्मेदवारको हकमा दरखास्त पेस गर्ने अन्तिम मितिसम्म ४० वर्ष उमेर ननाघेको हुनुपर्नेछ । (ङ) चिकित्सकतर्फ र प्राविधिक स्वास्थ्य सेवा तर्फ ४५ वर्ष उमेर ननाघेको हुनु पर्नेछ । (च) निजामती कर्मचारी अस्पतालमा कार्यरत स्थायी कर्मचारीको हकमा उमेरको हद लाग्ने छैन ।
New year 2081’s vacancy for government job is just started. In this list we are posting the vacancy detail of Teacher’s service commission ( TSC ). The Vacancy in Nepal Government Job for the year 2080-2081. Here is the snapshot of the official Vacancy.

Job Posts required in TSC Primary Level Teacher
Gist Information about the Vacancy.
Exam type: MCQ paper, Second Paper Witten and Interview
Exam Date: 2081-3-22
Deadline to apply: 2081 Jesth 13
Double Fee Dealine: 2081 Jestha 20
Payment Mode: Offline and Online eSewa , Khalti, Connect IPS available
Age Restriction: 18-40 year age.
Application type: Online application only where you have to upload your required documents in PDF and JPG format.
११. समावेशी समूहका उम्मेदवारले पेश गर्नु पर्ने कागजात तथा अनुभव सम्बन्धमा विशेष निर्देशनः
१२. (क) आदिवासी जनजातिका हकमा नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचीकृत भएको जातिको हकमा सो सूचीका आधारमा, तर नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचीकृत भएको जातिभित्र एकभन्दा बढी थरहरू भएमा सम्वन्धित स्थानीय तहको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट सूचीकृत भएको जातिभित्रको थर भनी प्रमाणित गराई दरखास्त साथ पेश गर्नु पर्नेछ ।
(ख) दलितका हकमा राष्ट्रिय दलित आयोगवाट सूचीकृत भएको जातिको हकमा सोही सूचीको आधारमा, तर राष्ट्रिय दलित आयोगबाट सूचीकृत भएको जातिभित्र एक भन्दा वढी थरहरू भएमा सम्बन्धित स्थानीय तहको प्रमुखको सिफारिशमा प्रमुख जिल्ला अधिकारीवाट सूचीकृत भएको जातिभित्रको थर भनी प्रमाणित गराई दरखास्त साथ पेश गर्नु पर्नेछ ।
(ग) मधेशीका हकमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकंवमोजिमको संस्थावाट मधेशी भनी प्रमाणित गरेको आधारमा, तर नेपाल राजपत्रमा सूचना प्रकाशन गरी संस्था नतोकेसम्म सम्वन्धित स्थानिय तहको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीवाट मधेशी भनी प्रमाणित गराई दरखास्त साथ पेश गर्नु पर्नेछ ।
१३. विविध :
(क) दरखास्त दिन पाउने अन्तिम मितिसम्ममा न्यूनतम शैक्षिक योग्यता, सेवा अवधि, उमेर, अनुभव पूरा भएको हुनुपर्ने छ । दोव्वर दस्तुरको म्यादलाई यो प्रयोजनका लागि गणना गरिने छैन ।
(ख) कम्पनीद्वारा तोकिएको म्यादभित्र पेश नभएको वा न्यूनतम योग्यता नपुगेको वा तोकिएको अन्य विवरण नखुलेको वा तोकिएको दस्तुर नवुझाएको दरखास्त स्वीकृत गरिने छैन ।
(ग) विदेशी संस्थावाट शैक्षिक योग्यताको प्रमाणपत्र प्राप्त गरेका उम्मेदवारहरूले दरखास्त दिने अन्तिम मितिभित्र सम्बन्धित निकायवाट समकक्षता निर्धारण गराई सो कागजात स्क्यान गरी निर्धारित स्थानमा अपलोड गर्नुपर्नेछ ।
(घ) उम्मेदवारले खुला तथा समावेशी कुन समूहमा उम्मेदवार हुने हो सो अनिवार्य रूपले खुलाउनु पर्नेछ ।
(ङ) लिखित परीक्षामा परीक्षार्थीले अनिवार्य रूपमा कालो मसीको मात्र प्रयोग गर्नुपर्ने छ ।
(च) विज्ञापन भएका पदहरूको अद्यावधिक पाठ्यक्रम कम्पनीको वेवसाइट वाट प्राप्त गर्न सकिनेछ ।
(छ) लिखित परीक्षामा आउँदा उम्मेदवारले आफ्नो सक्कल नागरिकता प्रमाणपत्र र कम्पनीको अनलाइन दरखास्त प्रणालीवाट आफैँले डाउनलोड गरी प्रवेश पत्र अनिवार्य लिई आउनु पर्नेछ ।
(ज) खुलातर्फका लागि विनियमावलीको नियम १६ वमोजिम अयोग्य नभएको तथा आ. प. का लागि विनियमावलीको विनियम २७ को २ बमोजिम अयोग्य नभएको हुनु पर्नेछ ।
New year 2081’s vacancy for government job is just started. In this list Rastriya Bima Company Limited just posted the Vacancy in Nepal Government Job for the year 2080-2081. Here is the snapshot of the official Vacancy.

Gist Information about the Vacancy.
Deadline to apply: 2081 Jesth 10
Double Fee Dealine: 2081 Jestha 17
Payment Mode: Offline and Online eSewa available
Age Restriction: 18 to 35 for men. 18-40 for Women and differently enable people.
Application type: Online application only where you have to upload your required documents in PDF and JPG format.
११. समावेशी समूहका उम्मेदवारले पेश गर्नु पर्ने कागजात तथा अनुभव सम्बन्धमा विशेष निर्देशनः
१२. (क) आदिवासी जनजातिका हकमा नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचीकृत भएको जातिको हकमा सो सूचीका आधारमा, तर नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचीकृत भएको जातिभित्र एकभन्दा बढी थरहरू भएमा सम्वन्धित स्थानीय तहको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट सूचीकृत भएको जातिभित्रको थर भनी प्रमाणित गराई दरखास्त साथ पेश गर्नु पर्नेछ ।
(ख) दलितका हकमा राष्ट्रिय दलित आयोगवाट सूचीकृत भएको जातिको हकमा सोही सूचीको आधारमा, तर राष्ट्रिय दलित आयोगबाट सूचीकृत भएको जातिभित्र एक भन्दा वढी थरहरू भएमा सम्बन्धित स्थानीय तहको प्रमुखको सिफारिशमा प्रमुख जिल्ला अधिकारीवाट सूचीकृत भएको जातिभित्रको थर भनी प्रमाणित गराई दरखास्त साथ पेश गर्नु पर्नेछ ।
(ग) मधेशीका हकमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकंवमोजिमको संस्थावाट मधेशी भनी प्रमाणित गरेको आधारमा, तर नेपाल राजपत्रमा सूचना प्रकाशन गरी संस्था नतोकेसम्म सम्वन्धित स्थानिय तहको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीवाट मधेशी भनी प्रमाणित गराई दरखास्त साथ पेश गर्नु पर्नेछ ।
१३. विविध :
(क) दरखास्त दिन पाउने अन्तिम मितिसम्ममा न्यूनतम शैक्षिक योग्यता, सेवा अवधि, उमेर, अनुभव पूरा भएको हुनुपर्ने छ । दोव्वर दस्तुरको म्यादलाई यो प्रयोजनका लागि गणना गरिने छैन ।
(ख) कम्पनीद्वारा तोकिएको म्यादभित्र पेश नभएको वा न्यूनतम योग्यता नपुगेको वा तोकिएको अन्य विवरण नखुलेको वा तोकिएको दस्तुर नवुझाएको दरखास्त स्वीकृत गरिने छैन ।
(ग) विदेशी संस्थावाट शैक्षिक योग्यताको प्रमाणपत्र प्राप्त गरेका उम्मेदवारहरूले दरखास्त दिने अन्तिम मितिभित्र सम्बन्धित निकायवाट समकक्षता निर्धारण गराई सो कागजात स्क्यान गरी निर्धारित स्थानमा अपलोड गर्नुपर्नेछ ।
(घ) उम्मेदवारले खुला तथा समावेशी कुन समूहमा उम्मेदवार हुने हो सो अनिवार्य रूपले खुलाउनु पर्नेछ ।
(ङ) लिखित परीक्षामा परीक्षार्थीले अनिवार्य रूपमा कालो मसीको मात्र प्रयोग गर्नुपर्ने छ ।
(च) विज्ञापन भएका पदहरूको अद्यावधिक पाठ्यक्रम कम्पनीको वेवसाइट https://www.rbcl.gov.np वाट प्राप्त गर्न सकिनेछ ।
(छ) लिखित परीक्षामा आउँदा उम्मेदवारले आफ्नो सक्कल नागरिकता प्रमाणपत्र र कम्पनीको अनलाइन दरखास्त प्रणालीवाट आफैँले डाउनलोड गरी प्रवेश पत्र अनिवार्य लिई आउनु पर्नेछ ।
(ज) खुलातर्फका लागि विनियमावलीको नियम १६ वमोजिम अयोग्य नभएको तथा आ. प. का लागि विनियमावलीको विनियम २७ को २ बमोजिम अयोग्य नभएको हुनु पर्नेछ ।
New year 2081’s vacancy for government job is just started. In this list Nepal Army just posted the Vacancy Announcement Nepal Army -2081

Vestibulum feugiat eu libero vel placerat. Praesent consectetur condimentum ipsum, non pellentesque nunc aliquet quis. Nunc non sapien mi. Phasellus lorem eros, luctus eu nunc eget, facilisis accumsan enim. Morbi suscipit ullamcorper sapien, Quis gravida purus posuere sit amet.
Ut mauris sapien, laoreet id erat non, tincidunt imperdiet nibh. Sed eleifend porttitor sapien, nec molestie augue ullamcorper ut. Maecenas malesuada mauris libero, ultricies vehicula neque rhoncus ut. Nulla porttitor bibendum viverra. Phasellus sollicitudin massa aliquet ultricies condimentum. Mauris euismod sem eu euismod interdum. Vestibulum tincidunt ac erat eu viverra. Ut a risus ut nisi auctor placerat sed non orci.
नेपाली सेनाले प्राविधिक, हवाई र विविध सेवातर्फ दरखास्त आह्वान गरेको छ।
आज सूचना जारी गर्दै नेपाली सेनाले रिक्त पदमा आवेदन मागेको हो। रिक्त रहेका १४७ पदमा दरखास्त मागिएको सूचनामा उल्लेख छ।
नर्सिङ, कम्प्युटर, डेन्टल, मेडिकल, इलेक्टिकल, प्लम्बरलगायत प्राविधिक पदमा पनि दरखास्त आह्वान गरिएको छ। आवेदन जेठ १२ गतेसम्म दिन सकिनेछ।